July 14, 2026

Oplus_131072

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका नारायण आचाय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सुर्य रानाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार उनको घरमै गोली प्रहारबाट मृत्यु भएको हो । उनले आज दिउँसो साढे २ बजेको समयमा आफैले आफैलाई प्रहार गरेको हुनसक्ने अनुमान गरेको छ ।

उनका छारो बुहारी र छोरी माठकाडौंमा बस्दै आएका छन भने श्रीमती पनि घरमा नभएको अवस्था यो घटना भएको हो । घटना साढे २ भएपनी उनको श्रीमती ४ बजे मात्रै थाहा पाएपछी प्रहरीलाई खबर गएको थियो । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गर्नुभएको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । हतियार कोठाभित्रै रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *