July 14, 2026

तुलसीपुर, ३ कात्तिक  आचार्यकुलम् योग भवन तुलसीपुर १० गोलौरीमा आचार्यकुलमका सम्पूर्ण शेयर सदस्यहरुको बृहत उपस्थितिमा साधारण सभा सम्पन्न भएको छ । सभामा संचालक समिति, व्यवस्थापन समितिहरु, सल्लाहकारहरु, सचिवालयका पदधिकारी एवम् सदस्यहरुको उपस्थितिलाई सम्बोधन गर्दै आचर्यकुलमका संयोज वरिष्ठ योग गुरु लुम्बिनि प्रदेश प्रशिक्षण विभाग प्रमुख श्री दिपक बस्यालले आचार्यकुलमको आम्दानी- खर्च विवरण र प्रगतिको वारेमा प्रष्टयाउनु भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *