July 13, 2026

दाङ, १९ साउन । दाङको घोराही–तुलसीपुरको अबरुद्ध सडक खुलेको छ ।

कालाखोलाको भेन्टेड कच्वेमाथिबाट आएको बाढीको सतह घटेको छ, भने अन्य खोलाहरुमा पनि पानीको सतह घटेकालो आवतजावत सहज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए। शनिबार विहान ८ बजेदेखि कालाखोलाबाट पनि आवतजावत सहज भएको हो ।

त्यस्तै घोराही–तुलसीपुर सडकमा पनि सहज रुपमा सवारी आवतजावत गरिरहेको उनको भनाई छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *