July 10, 2026

दाङ,४ साउन ।  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *