July 13, 2026

कृष्ण अधिकारी
दाङ, भाद्र .१
  कमल पोखरी योग साधना केन्द्र रजौरामा पतन्जली योग समिती लुम्बिनी प्रदेशको आयोजनामा १५ दिने सह-योग शिक्षक तलिम एक समारोहका बिच भब्यरुपमा  सुरु भएको छ |  पतन्जली योग समिति  लुम्बिनी प्रदेसका महामन्त्री  घनश्याम अधिकारीले पानसमा बत्ती बालेर उद्द्घाट्न गर्नु भएको थियो  ।

उत कार्यक्रम कमलपोखरी योग साधना केन्द्रका अध्यक्ष बलदेव रजौरेले  अध्यक्षता  गर्नुभएको थियो | प्रमुख अथिती लुम्बिनी प्रदेसका महामन्त्री  घनश्याम अधिकारी रहनु भएको थियो | बिशिस्ट अथिती पतन्जली योग समिती  लुम्बिनी प्रदेस  सोसल मिडिया प्रभारि डा. अरुण कुमार श्रेष्ठ , अथिती  पतन्जली योग समिती लुम्बिनी प्रदेश  सदस्य लक्ष्मी ओलि  , पतन्जली योग समिती दाङ्ग जिल्ला महिला सह  प्रभारी समिक्षा रिजाल , पतन्जली योग समिती दाङ्ग जिल्ला युवा सह प्रभारी शम्भु गिरि , पतन्जली योग समिती दाङ्ग जिल्ला सदस्य दुर्गा भन्डारी , हरि भट्टराई रहनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले योगको बिकास तथा  योगका फाइदाहरु को बारेमा प्रष्ट पार्नु  भएको थियो | 
पतंजलि योग सिमीत लुम्बिनी परदेश का प्रशिक्षण बिभाग प्रमुख तथा आचार्य कुलम दाङ का समयोजक दिपक बस्यालले जुम का माध्यमबाट प्रदेस भरीका साधक साधीका परिक्षार्थी हरुलाई प्रशिक्षण दिनु भयको थियो |उक्त कार्यक्रम अबको १५ दिन सम्म रहने योग साधना केन्द्रका साधक नारायण प्रशाद अधिकारीले जानकारी दिनुभएको छ |

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *