July 15, 2026
बैशाख २
दाङ कृष्ण अधिकारी
विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली  मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन् यस गीतमा गणेशडाङ्गी गगनकै शब्द संगीत रहेको छ। दाङको  विभिन्न रमनिय ठाउँमा छायांकन गरेको गीतमा  गणेश  डाँगी गगन र  बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गणेश डाँगी गगन आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् । क्यामरा  जीव राज चौधरी ले चलाएका हुन् भने व्यवस्थापनको रुपमा बिराट योगि ले सहयोग गरेका हुन्   गीतको रेकर्ड महक स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ। मन बेचेको हु ’ बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *