July 15, 2026

कृष्ण अधिकारी

दाङ,तुलसीपुर। संस्थाका अध्यक्ष दीपक बस्यालको अध्यक्षतामा ,प्रमुख अतिथि नगर प्रमुख टिकाराम खड्का ,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह,बेलझुन्डी संस्कृत बिश्व बिद्यालयक प्राध्यापक निलप्रसाद सापकोटा रहनु भएको थियो ।

करिब ५०० जनाको सहभागितामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आचार्यकुलम् दाङ एक गौरव गर्न लायक संस्थाको रुपमा बिकास भयको र अहिलेको समाजमा आबस्यकता रहेको बताउनुभयो।सांगठनिक प्रतिबेदन सचिवालय सदस्य टेक प्रकाश केसीले प्रस्तुत गर्नुभएको थियो।यसैगरी आर्थिक प्रतिबेदन आर्थिक संयोजक दानबहादुर बुढाथोकीले प्रस्तुत गर्नुभएको थियोे उदघाटन सत्र सचिवालय सदस्य केतनारायन आचार्य ज्युले संचालन गर्नु भयको थियो भने बन्द सत्र सचिवालय सदस्य दुर्गा प्रसाद भन्डारीले गर्नुभयको थियोे । सचिवालय सदस्य प्रल्लाद शाहको स्वागत मन्तव्य रहेको थियो । आचार्यकुलम् दाङले हालसम्म गरेका उपलब्धि र भाबि निति तथा कार्यक्रम सर्बसम्मत रुपमा पास गर्दै कार्यक्रम सम्पन्न भएको थियोे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *