September 9, 2026

हाम्रो तुल्सीपुर डट कम समाचारदाता,५ मङ्सिर । 

अघिल्लो बर्ष अर्थात्  शैक्षिकसत्रको पहिलो बर्ष
सिमित बिध्यार्थी सीट  संख्या र भौतिक संरचनामा कमिका कारण बिध्यार्थी भर्ना लिन नसक्दा अभिभावकको गुनासोले आइरहदा  समस्या नदेखियोस भनेर प्रायाप्त कोठाका लागि ३६ कोठे भवनको सोमबार  बिहान जग पुजा गरियको छ। पहिलो बर्षको मध्यमै  बिध्यार्थी ,अभिभावक र समाजको मन जित्न सफल बिद्यालय आचार्यकुलम् दाङ संचालनमा महत्त्वपूर्ण भुमिकामा रहनुहुने सेयर सदस्य ,संचालक समिति , शिक्षा समिति , शिक्षक ,कर्मचारी लगायत संस्थालाई आचार्यकुलम दाङका  अध्यक्ष दिपक बस्याल ले धन्यबाद दिनुभएको छ  ।बि. स.२०८२को शैक्षिकसत्र देखि कक्षा ७ सम्म संचालन हुने कुरा पनि जानकारी गराइएको छ  ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *