July 13, 2026

कृष्ण अधिकारी

भदौ १०,सिर्जनसिल युवा क्लब दाङले ‘कला र सस्कृतिको जगेर्ना गरि सुसस्कृत समाज निर्माण गरौ’ भन्ने नाराका साथ भदौ १६ गते आफ्नो वार्षिक उत्सव तथा बृहत् तिज मिलन कार्यक्रम गर्ने भएको छ | प्रत्येक बर्ष हरितालिका तिजको अबसरमा आयोजना सन्चालन हुने कार्यक्रम यसबर्स यहि १६ गते गर्ने निर्णय गतिएको छ |
तिज मिलन कार्यक्रम लाई भब्य अनि सभ्य पार्न विभिन्न उप-समिती गठन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा न. १० को प्रायोजन रहेको उक्त कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार सुनिता बुढाक्षेत्री,चिरञ्जीवी डाङी,थमन भन्डारी,प्रेरणा धिताल,अर्जुन डाङी, सान्तराम सेन्चुरी,सरु बिस्ट,देबजङ बस्तेत लगायतका कलाकारले आफ्नो प्रस्तुति दिने सिर्जनसिल युवा क्लबका अध्यक्ष सन्तोस वलीले जानकारी दिनुभएको छ |

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *