July 12, 2026

तुलसीपुर, १८ साउन । दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले अटो बगाउदा वेपता भएका चालकलाई उद्दार गरिएको छ ।

तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको अटो बगाउँदा अटोका चालक तुलसीपुर ७ प्रसेनी निवासी २२ बर्षीय दुर्गा पुनलाई उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि लगिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबा साँझ पौने १० बजेतिर रा १ श २३५७ नम्बरको अटोलाई बगाएको हो ।
कालाखोलामा भन्टेड कच्वे भन्दा माथिबाट बाढी बगेको छ । चालक पुनले मापसे गरेको प्रहरीले बताएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *