July 10, 2026

फिडर वरिपरिका रुखका हाँगा काट्नु पर्ने, फिडर र सवस्टेशन मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो ।

विहान १० बजेदेखि ५ बजेसम्म तुलसीपुरसंगै शान्तिनगर र दंगीशरणका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुनेछ । हापुरे १३२/३३ केभि सवस्टेशन क्षेत्रमा मर्मत हुन लागेको हो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *