धनगढीः कैलालीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१३ का २८ वर्षीय भज्जि राना ८० मिलिग्राम लागुऔषधसहित बिहीवार पक्राउ परेका हुन। प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।