July 13, 2026

दाङ,१६जेठ :कृष्ण अधिकारी

विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका निर्मल परियार र माया शेर्पन्जा मगर को नयाँ सांगीतिक कोसेली  माछी खोलीमा सार्वजनिक गरिएको छ।

डिएन जि स्टुडियो नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  निर्मल परियार र माया शेर्पन्जा मगर को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ सन्तोष सुनाम ले गरेका हुन् यस गीतमा सन्तोष सुनाम को शब्द संगीत रहेको छ।

दाङमा  छायांकन गरेको यो गीत मा बालाराम कालाथोकी मनिषा शर्मा थम्मन भण्डारी डीआर योगी खुमराज सोनिका कल्पना लगायतकाे अभिनय रहेको छ भने गीतमा निर्देशन कोरियोग्राफी सम्पादन र कलरको काम किरण लामिछाने ले गरेका छन् ।

भने पोस्ट प्रोडक्सन डिएन जि स्टुडियोले गरेको छ। एस गीत मा मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *