July 16, 2026

रोल्पाको त्रिवेणी गाउँपालिका-४, सिम्पानीमा आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ।

वडाका जनप्रतिनिधि, गाउँपालिकाको पञ्जीकरण/ विपद तथा राजस्व शाखा प्रमुख वीरबहादुर डाँगी, गाउँपालिकाका कर्मचारीहरू रेशमराज भण्डारी र बालराम घर्ती, बैंक कर्मचारी, जुगार प्रहरी चौकीका सुरक्षाकर्मी, कार्यवाहक अध्यक्ष, वडा सदस्य तथा वडा कर्मचारीहरूको सक्रिय उपस्थितिमा १७३ जनालाई भत्ता वितरण गरिएको हो।

कार्यक्रम सहज र व्यवस्थित बनाउन स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायहरूको समन्वयमा भत्ता वितरण गरिएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *