कृष्ण अधिकारी
असोज १२, पतन्जलि योग समिती नेपालका केन्द्रिय उपाध्यक्ष तथा अन्तरास्ट्रिय मोटिभेसनल ट्रेनर ललित शंकर योगीले आचार्यकुलम् दाङका बालबालिकाहरुलाई मोटिभेसनल कक्षा दिनु भएको थियो ।

आचार्यकुलम् दाङका शिक्षा संयोजक श्री देवबहादुर के सी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुखअतिथि पतन्जलि योग समिती दाङका स्वागत प्रभारी प्रहलाद शाह,युवा प्रभारी दाङका केतनारायन आचार्य तथा जिल्ला सदस्य दुर्गा प्रसाद भन्डारीको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्ने सहभागीले परिवारलाई योग र जीवन जिउने कला सम्बन्धि १ दिवसिय कार्यक्रम सम्पन्न गरिएको थियो ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
