July 14, 2026

काठमाडौं, ६ असोज ।  प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द्र अर्यालले जानकारी दिनुभएको छ । प्रसाईँको घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरी प्रसाईलाई पक्राउ गरेको उहाँले जानकारी दिनु भएको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *