July 14, 2026

तुलसीपुर, ३ असोज । १३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१  मदाने निवासी १९ वर्षीय यामबहादुर पुन  रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

पिडितले दिएकाे जाहेरीका आधारमा प्रहरीले युवकलाई साेमबार पक्राउ गरेर हिजाे म्याद थप गरेकाे थियाे । भदाै २२ गते राति बालिकालाई बाल्तकार गरेकाे युवक माथि आराेप लागेकाे छ । पक्राउ परेका युवक इलाका प्रहरी कार्यालय तुलसीपुरकाे हिरासतमा राखिएकाे छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *