July 13, 2026

दंगीशरण साउन २४

नेपाल महिला संघ दाङले ७७ औं  स्थापना दिवसको अवसरपारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतको अध्यक्षता नेपालि काङ्ग्रेस दाङका निवर्तमान सभापती घनश्याम रेग्मिको प्रमुख आथित्यता,तथा नेपालि काङ्ग्रेस दाङका नेता महाधिवेशन प्रतिनिधि केशव आचार्यको बिशिस्ट

आथित्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि देखिने हरेका समस्याका वारेमा ग्रामीण भेगका महिलाहरुमा सचेतनाको माध्यमबाट जानकार गराउन जिल्ला स्तरको कार्यक्रम आयोजना गरीएको दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बताइन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुको हक र अधिकारको  संरक्षणका लागि महिलाहरु स्वयं जागरुक हुन आवस्यक रहेको बताएकाथिय ।

यस्तै कार्यक्रममा नेपाल महिला संघमा रहि सङ्गठनको सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने पार्वति कडेललाइ सम्मान समेत गरीएकोथियो ।कार्यक्रममा २०० बढि महिलाहरूको सहभागीता रहेकोथियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *