July 12, 2026

तुलसीपुर, १७ श्रावन ।  दाङमा ट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् । लमही–घोराही सडकखण्डमा पर्ने चौपट्टा नजिकै मालबहाक ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका चालक र सहचालकलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अहिले प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको डीएसपी तिमल्सिनाले बताउनुभएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *